मेहनती हजुरआमा रोजिता र नेता प्रोफेसर


पात्र: रोजिता हार्पर(प्रोफेसर)- उमेर मेरी आमा भन्दा लग्भग् १५ बर्ष जती जेठी

उनी साधारण महिला हुन तर उनी साधारण छैनन किनभने उनले पिठुयुमा १० किलो जतीको झोला बोकेकी छन। मैले नेपालमा १६ बर्ष अध्ययन गरुन्जेल कुनै पनि प्रोफेसरले झोला बोकेको देखिन तर ति ५५ बर्से बुढी आमै सकी- नसकी झोलामा ग्राडुयेट लेवलका बिधार्थी ले गरेको असाइन्मेन्टको भारी बोकेर दिनै कलेज आउछिन। टिचर पसेको ५ मिनट पछी आँफै ढोका बन्द हुने प्रबिधी तेसपछी त कक्षामा पस्न पनि नपाईने त्रि -चन्द्रमा भएत बाल भएन भनेर घाम तापेर बसिन्थ्यो , तर के गर्नु यहाँ त पुरा सेमिस्टरमा तीन पटक भन्दा बढी एब्सेन्ट भयो भने ग्रेड नै जाने त्यो पनि गर्न मिलेन।- त्यो पनि गर्न मिलेन। अनी हामी टि यू मा बर्ष भरीको एकमहिना पढेर परिक्षा दिनेलाई धेरै गाह्रो हुने रहेछ। फाइनल परिक्षा को त १०% मात्र नम्बर आउने सिस्टम, पास पनि नहोइने तेसैले बर्ष भरी नपढी नहुने। तर सब भन्दा राम्रो चाँही यहाँ को सिलेबस र टिचरले गर्ने मेहनत नै हो अब तेसमा बिधार्थी हरुले साथ दिए पछी देसको भबिस्य त राम्रो हुने नही भयो नि।

ती बुढी आमै यती धेरै मेहनत गर्छिन ? शायद उनीले आफ्नो जिमेवरि महसुस गरेर होला । अनी हाम्रा देशका प्रोफेसर को ताल कोही पनि आफुलाई प्रधानमन्त्री भन्दा कम सम्जिदैनन, तेसैले काम होइन भाषण मा दकखल छन। बिधार्थी लाई पढाउनु उनिहरुको दोस्रो प्राथमिकता हो। तेही भएर बिधार्थीले पनि गन्दैनन उनी हरुलाई तर यस्को नकरात्मक असर भने भोलीको नेपाल लाई पर्छ । बिद र गुरु को सम्बन्ध साती को जस्तो हुनु पर्ने होइन र? जस्ले कम उमेर को साथी लाई सधैं अगाडि बढ्न र नयाँ काम गर्न सहयोग गर्छ। मलाई त्रि -चन्द्रमा साथी को फाइलबाट उत्तर कपी गरेको सधैं याद आउछ, र पनि मैले ५० मा ४९ भन्दा कम् कहिले पनि ल्यीन। मलाई मेरा गुरु ले कपी नगर भनेर कहिले सल्लहा दिएनन। तर आज मलाई गाह्रो भएको छ- शायद हिजो मैले आँफै गरेर ३० मात्र पाएको भए आज सजिलो हुन्थ्यो होला कि !!

मेरो एक जना बहिनी जो काठमान्डु को महँगो +२ मा पद्छिन, तर उनिले पढाईको बारेमा सोचेको मैले कहिले थाहा पाएको छैन । शायद यो उमेरको दोस पनि होला तर अर्को कुरा भनेको उन्लाई टिचर हरुले कहिले पनि पढ्न र सिक्न इन्करेज गर्दैनन, उनीहरु शायद ज्ञान होइन बोझ दिरहेका छन उनिलाई, तेसैले ती टिचर बाट देसले के आस गर्ने जस्ले नयाँ जोस भएका युवा हरुलाई बोझ दिन्छन

अबको समय भनेको भुमन्डलीकरणले गर्दा हिजो कल्पना गरे भन्दा भिन्न भएको छ। नेपाली युवा हरुले पनि बिसो- ब्यापी रुप मा पर्तिस्पर्धा गर्ने छेमता राख् छोउ तर हामीलाई नयाँ सिप र प्राबिधी को खाचो छ। हामी लाई नेता हैन एउटा ब्याबसायिक गुरुको खाचो छ। नयाँ शिक्षा प्रणाली को खाचो छ।

About mkshblog

Keeps Hope Keeps Working !!

Posted on January 13, 2010, in 1. Bookmark the permalink. 3 Comments.

  1. Nice blog Mukesh – i normally don’t comment on blogs, but i do see the reflection of my thinking on your blogs….

    Both teachers and students are equally to blame for the state of education system. Untill and unless, direct politics is not removed from education system here, it will be never be like the one you are talking about there!!! It is us who can make it happen and hopefully we will!!!!

  2. Ya but teacher shouldnot enjeged on poltics no…….

  3. love this blog…keep on updating

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: